तपाईंको गुनासो, हाम्रो प्राथमिकता!
NOBA सदैव आफ्ना सदस्यहरू तथा सेवाग्राहीहरूको हकहितको पक्षमा खडा छ।
यदि तपाईँको ई-कमर्स व्यवसायमा कुनै समस्या आएको छ, नीति सम्बन्धी कुनै असहजता महसुस गर्नुभएको छ,
वा कुनै अन्य गुनासो छ भने हामीलाई जानकारी गराउनुहोस्।
हामी तपाईंको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न पहल गर्नेछौं।
✅ तपाईँको गुनासो गोप्य रूपमा व्यवस्थापन गरिनेछ।
✅ समाधान प्रक्रिया बारे जानकारी ईमेल वा फोनमार्फत उपलब्ध गराइनेछ।